मालिकाको तीन वटा वडामा माओवादी केन्द्र र वाइसीएल पुर्नगठन

विकल्प न्युज/ बेनी बेनी, ३ असोज । म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा नेकपा माओवादी केन्द्र र वाइसीएलको पुर्नगठन भएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा निस्कोट, रुम र डाडागाउँमा भएको कार्यकर्ता भेलाले पार्टि कमिटी, वाइसिएल, दलित मुक्ति मोर्चा पुर्नगठनका साथै विभिन्न पार्टीबाट आएकाहरुलाई प्रवेश गराइएको छ । निस्कोटमा रमेश पुनको अध्यक्षता, … Continue reading मालिकाको तीन वटा वडामा माओवादी केन्द्र र वाइसीएल पुर्नगठन